जेस क्रो (Jess Crowe) नेपाल प्रिमियर लिग (NPL) की अफिसियल प्रस्तोता नियुक्त!

Author ImageEcoecopolitics Desk९ महिना अगाडि
Image of जेस क्रो (Jess Crowe) नेपाल प्रिमियर लिग (NPL) की अफिसियल प्रस्तोता नियुक्त!

जेस क्रो (Jess Crowe) नेपाल प्रिमियर लिग (NPL)  की अफिसियल प्रस्तोता नियुक्त! 🇳🇵🔥

 

काठमाडौं । नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (NPL) सिजन–२ का लागि अस्ट्रेलियाकी जेस क्रो (Jess Crowe) आधिकारिक प्रस्तोता (Official Presenter) का रूपमा चयन भएकी छिन्।

 

उनको आकर्षक प्रस्तुतिको शैली, जोशिलो उर्जा र व्यावसायिक अनुभवले यस सिजनलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ। जेस क्रोले यसअघि अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरूमा पनि आफ्नो प्रस्तुतिद्वारा दर्शकको मन जितिसकेकी छिन ! नेपाल प्रिमियर लिग सिजन–२ भव्य रूपमा आयोजना हुँदैछ, जहाँ उनले खेलमैदानदेखि दर्शकदीर्घासम्म ऊर्जा र उत्साह भर्नेछिन्